पर्यटन महाशाखा
यस महाशाखालाई तोकिएका कामहरु यसप्रकार छन्ः
- नेपाल सरकारमा पेश हुने प्रस्तावहरु सम्बन्धी कार्य ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुद्वारा प्राप्त प्रस्तावहरु कार्यान्वयन सम्बन्धी कार्य ।
- पर्यटन सम्बन्धी गोष्ठी सम्मेलन आदि संचालन सम्बन्धी कार्य ।
- कर्मचारीहरुको विदा सिफारिश वा स्वीकृति सम्बन्धी कार्य ।
- पर्यटन प्रबद्र्धन सम्बन्धी कार्य ।
पर्यटन महाशाखा अन्र्तगतका शाखाहरु
- तथ्यांक तथा अनुसन्धान शाखा
- पर्यटन प्रबर्द्धन शाखा